नेपालले गत आर्थिक वर्षमा १ सय ७० देशसँग व्यापार गरेको छ। गत आर्थिक वर्ष वैदेशीक व्यापार गरेका १४० देशसँग नेपालले घाटा व्योहोर्दा ३० देशसँगको व्यापार बाट मात्र नाफा आर्जन गरेको छ । अधिकांश देशसँग उच्च घाटा छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालले १७० वटा देशसँग कूल २१ खर्ब २० अर्ब ४७ करोड…