सानिमा बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बैंकिङ क्षेत्रसँग जोडिँदै गर्दाका आफ्ना अनुभवहरुलाई शब्दमा उतारेका छन् । दाहालले तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा सक्रिय हुँदाका अनुभवहरुको संगालो “रिटायरमेण्ट एट फिप्टी” नामक किताब बजारमा ल्याएका हुन् । नबिल बैंकको उच्च व्यवस्थापनमा रहँदै गर्दा सानिमा बैंकको प्रमुख कार्यकारीको जिम्मेवारीमा आएको दाहालले ८ वर्ष नेतृत्व…