६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता पोखरा नगर विकास समितिद्धारा खारेज

पोखरा उपत्यका नगर विकास समितिले विभिन्न तीन स्थानको ६३ रोपनी सरकारी जमिन भाडामा लगाउने सम्बन्धी सम्झौता खारेज गरेको छ । निर्वतमान नगरप्रमुख मानबहादुर जिसीले आफ्नो कार्यकालको अन्तिममा समिति मातहतको उक्त जग्गा भाडामा लगाउने निर्णय गरेका थिए । स्थानीय तह निर्वाचन–२०७९ को मतगणना चल्दै गर्दा कार्यकाल सकिनु दुई दिनअघि गत जेठ ३ गते अपारदर्शी ढङ्गले सार्वजनिक…