कतारसँगको व्यापारमा उतारचढाब, यस्तो छ बैदेशिक रोजगारको अवस्था

कतारसँगको व्यापार घाटा ९ अर्ब रुपैयाँले घटेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको नौ महिना अवधिको तुलनामा चालु आवको नौ महिनाको अवधिमा व्यापार घाटामा ९ अर्ब २६ करोड ६६ लाख २ हजार रुपैयाँले कमी आएका हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (२०८०/८१) को नौ महिनामा कतारसँग १ अर्ब ४४ करोड ३२…