सेयर बजार परिसुचकमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । सेयर बजार परिसुचक नेप्से दाहोरो अंकले बढेको छ । सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३.०९ अंकमा पुगेको हो । सोमबार कारोबारमा आएका ३२४ वटा कम्पनी मध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ७८ हजार ८४८ पटक…