निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय छानबिन विशेष समितिले बुधबार स्थलगत निरीक्षण सम्पन्न गरेको छ । करको दर हेरफेर गरेको आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दोस्रो दिन निरीक्षणमा मुलतः सिसिटिभी क्यामरा कसरी जडान भएका छन् । कुन कुन कार्यकक्षमा कसरी संरचना बनाईएको छ र त्यसको कन्ट्रोल मेकानिजम के छ भन्ने…