चिनियाँ बजार नियामक संस्थाले अलिबाबा, टेन्सेन्ट लगायतका प्राविधिक कम्पनीहरुलाई जरिवाना गरेको छ । नियामक संस्थाले कम्पनीहरुले आफूले गरेका कारोबारको विवरण खुलासा नगरेको र एन्टी–मोनापोली नियमको उल्लङ्घन गरेको आरोपमा सजाय गरेको हो । स्टेट एडमिनिस्ट्रेस्न फर मार्केट रेगुलेशन (एसएएमआर)ले कारोबार नखुलेका र नियम उल्लङ्घन गरेका २८ सूची सार्वजनिक गरेको छ । जसमध्ये ५ वटासूची अलिबाबाले गरेका…