एक वर्षमा ७ लाख बढीले लिए श्रम स्वीकृती, चैतमा मात्रै ७१ हजार विदेशिए

वैदेशिक रोजगारीको लागि एक वर्ष (२०८० को बैशाख देखि चैत) सम्म ७ लाख बढीले श्रम स्वीकृति लिएका छन् । देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा एक वर्षमा ७ लाख ११ हजार ३४२ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् । २०८० सालको वैशाखमा ५४ हजार ४५७ जना र जेठमा ५९ हजार ४ जनाले ४२ जनाले…