आदर्श लघुवित्तको आईपीओ बाँडफाँड हुँदै

आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड हुँदैछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार सोमबार बिहान ९ बजे क्यापिटलको कार्यालय नक्सालमा सेयर बाँडफाँड हुँदैछ । माग भन्दा बढी आवेदन परेकोले लघुवित्तको सेयरमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ६ हजार २६१ जना आवेदकले पाउनेछन् ।…