जर्मन लगायतका युरोपियन राष्ट्रहरुमा कर्मचारी अभाव

जर्मनका एयरपोर्टमा कर्मचारी अभाव भएपछि कर्मचारी परिपूर्तिका लागि वैदेशिक रोजगारीमा जान चाहने मानिसहरुलाई जर्मनले आहवान गरेको छ । कर्मचारी अभावको समस्या अस्थायी रुपमा भएपनि समाधान गर्न वैदेशिक कामदारहरु आहवान गरेको जर्मन श्रम, यातायात तथा इन्टिेरियर मन्त्रालयले जानकारी दिएको हो । कोभिड–१९ संक्रमण कम हुँदै गएपछि युरोपियन देशहरुमा भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको…