सुनचाँदीको भाउ घट्यो, सुन तोलाको ९७ हजार ३०० मा कारोबार हुँदै.

सुनको मूल्य नेपाली बजारमा बुधबार घटेको छ । मंगलबार स्थीर रहेको सुन बुधबार तोलामा ४०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार छ । यस्तै तेजावी सुनको भाउ पनि तोलाको ९६ हजार ८०० रुपैयाँमा झरेको छ । आज चाँदी…