नेपालको आर्थिक वृद्धि र वित्तीय स्थायित्वको लागि आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक समूहका उच्च अधिकारीहरूबीच द्विपक्षीय सहकार्यको सम्भावनाका विषयमा छलफल भएको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा कोभिड–१९ महामारीपछिको समष्टिगत आर्थिक एवम् वित्तीय अवस्था र मुलुकको आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल केन्द्रित थियो । सो भेट विश्व बैंक समूहका तर्पmबाट प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले नेतृत्व…