चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रदेश १ का बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात १५५.२ प्रतिशत रहेको छ । यो कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा उल्लेख्य बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनु पर्छ । त्यो भन्दा बढी भएका…