श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज ( असार ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २३ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुङ्गा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि १५ लाख ९३ हजार कित्ता आईपीओ जारी गरेको हो । आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा,…