अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलले नेपाल सरकारको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको देखिएकोले भ्रष्टचार निवारण ऐन, २०५९ बमोजिम बिगो छ लाख १८ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो । तत्कालीन श्री ५ को…