राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा कृष्णचन्द्र काफ्ले नियुक्त भएका छन् । काफ्ले अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक नियुक्त भएका हुन् । नेपाल सरकार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जेठ २६ गते पत्र पठाउँदै उपसचिव कृष्णचन्द्र काफ्लेलाई अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक सदस्य मनोनयन गरिएको व्यहोरा सहितको पत्र पठाएपछि सोही अनुसार कम्पनीले नयाँ सञ्चालक…