भारत सरकारले ३ जना उद्योगीव्यवसायीका साथै एक जनापुर्व प्राध्यापकलाई केन्द्रीय बैंकको सञ्चालक नियुक्त गरेको छ । मंगलबार भारत सरकारले उद्येगीहरु आनन्द महिन्द्रा, वेणु श्रीनिवास र पंकज आर पटेललाई भारतीय रिजर्व बैंकको पार्ट टाइम गैर सरकारी सञ्चालकको रुपमा नियुक्त गरेको हो । साथै पुर्व प्राध्यापक रविन्द्र धोलकियालाई पनि भारत सरकारले रिजर्व बैंकको पार्ट टाइम गैर सरकारी…