साउनदेखि पेट्रोलियम पदार्थमा पुर्वाधार करको सहुलियत नपाइने

आयल निगमले उपभोक्तालाई दिँदै आएको पुर्वाधार कर वापतको सहुलियत साउनदेखि हटाउने भएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यमा उक्त कर वापतको रकम १० रुपैयाँले कम गरी बिक्री गर्दै आएकोमा साउनदेखि छुट हटाउने भएको हो । योसँगै पेट्रोलियम पदार्थको मूल्य थप बढ्ने भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सम्बन्धमा सम्बन्धमा वाणिज्य तथा आपुर्ती मन्त्रालयमा आयोजित पत्रकार…