पर्यटनमन्त्री आले भन्छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सफाइको नमूना बनाउँछौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने भन्दै विमानस्थललाई सफाइको नमूना बनाउने बताएका छन् । काठमाण्डौं विमानस्थलमा कार्यरत निजी क्षेत्रका १५२ जना सरसफाई सम्बन्धी कामदार तथा कर्मचारीलाई दिइएको दुई हप्ते अन्तर्राष्ट्रियस्तरको सफाइ प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मन्त्री आलेले साे बताएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय…