नेप्सेमा सुधार आए पनि खुम्चिएर एक अर्बभन्दा तल झर्‍याे कारोबार, बजेट कुर्दै लगानीकर्ता

कारोबारको अन्तिम समयमा बिहीबार नेप्सेमा सुधार आएपनि कारोबार रकम भने घटेको छ । कारोबारको पौने घण्टापछि घट्न थालेको बजार सूचक एक बजेपछि विस्तारै सुधारिएको थियो । अन्तिम समयसम्म सूचक ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा बन्द भएको छ । ठूला कम्पनीहरुको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर ४३६.४७ बिन्दुमा पुगेको छ । बिहीबार कारोबार रकम…