नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि पछिल्लो २ दिन बढेको नेप्से शुक्रबार पुनः घटेको छ । नीतिगतदरहरु यथावत राख्दै राष्ट्र बैंकले आवश्यकता अनुसार ब्याजदर चलाउने निित सार्वजनिक परेपछि बजारमा नकारात्मक असर परेको हो । यसै केन्द्रीय बैंकले समीक्षा मार्फत४–१२ को नीति लगायत कुनैपनि नीतिगत परिवर्तन गरिएको छैन । ब्याजदर बढ्दा सेयर…