बीमा समिति र माल्दिभ्स मौद्रिक प्राधिकरणका बीचमा बीमाका चुनौती मिलेर सामना गर्ने सहमति

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अलि हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । माल्दिभ्सको राजधानी मालेमा दुई मुलुकका प्रतिनिधिमण्डलका बीचमा भेट भएको हो । माल्दिभ्सको बैंक, धितोपत्र बजार सहित बीमा क्षेत्रको समेत नियमन गर्ने निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणको मालेस्थित कार्यालयमा बुधबार द्विपक्षीय भेटवार्ता…