उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिक रुपमा पनि मूल्य बढेको स्पष्ट पारेका छन् । नेपाल र भारतबीच भएको सम्झौता अनुसार नै सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धन खरिद गरिरहेको जानकारी दिँदै आपूर्तिमन्त्री बडूले गत आवको तुलनामा चालु आवको १० महिनामा मात्रै एक खर्ब…