बैंकहरुको कर्जा असुलीमा स्थानीय तहको असहयोग, सिफारिस नदिदा धितो सकार्न समस्या

बैंक तथा वित्तीय संस्थालाई कर्जा असुलीमा राज्यको तल्लो निकाय (स्थानीय तह) को समेत असहयोग बढ्दै गएको छ । स्थानीय तहले बैंक तथा वित्तीय संस्थाको भन्दा पनि कर्जा नतिर्ने ऋणीलाई सहयोग गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा समस्या बढेको हो  कोरोना माहामारी तथा आर्थिक मन्दीलाई देखाउदै नियतवस कर्जा नतिर्ने ऋणीको संख्या बढेको अवस्थामा स्थानीय तहको…