लगातार आरालो लागेको सेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौँ । विगत एक हप्ता देखि लगातार घटेको सेयर बजार परिसुचक नेप्से मंगलबार सामान्य बढेको छ । मंगलबार नेप्से १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा पुगेको हो । मंगलबार सबैभन्दा बढि व्यापार समुह २.०७ प्रतिशतले बढेको छ । जलविद्युत समुह १.५४ प्रतिशतले, निर्जीवन समुह ०.६६ प्रतिशत, जीवन बिमा समुह ०.३३ प्रतिशत र उत्पादन तथा प्रशोधन समुह…