एनआइएमबि स्टक मार्केट्सले ल्यायो नयाँ ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)’

काठमाडौं । एनआइएमबि स्टक मार्केट्सले नयाँ ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)’ औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । सेयर कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यका साथ तयार गरिएको नयाँ टिएमएस वैशाख १४ गतेदेखि सञ्चालनमा आएको हो । नयाँ टिएमएसको माध्यमबाट प्रयोगकर्ताहरूले अनलाइनमार्फत सेयर खरिदरबिक्री गर्दा वास्तविक समयमा अर्डर प्लेस गर्न सक्नेछन् । साथै, रियल टाइम…