काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २५१.३२ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले २१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको सञ्चालन आम्दानी ५६।९७ प्रतिशतले बढेर ४ अर्ब ३० करोड ७३ लाख…