चालु आर्थिक वर्षको चैत महिनामा मात्र विदेशी विनिमय सञ्चिति ३ अर्ब रुपैयाँले घटेको छ । फागुन महिनामा विदेशी विनिमय सञ्चितिको गिरावट २ अर्ब रुपैयाँले थियो । चालु आर्थिक वर्षको पुस महिनामा ४८ अर्ब ५० करोड रूपैयाँले घटेको विदेशी विनिमय सञ्चिति माघ महिनामा भने ८ अर्बले बढेको थियो । पुस महिनामा आएको विदेशी विनिमयको गिरावटमा परेको…