मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (MPFL) को चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार नेप्सेमा चुक्ता पूँजीको १३ प्रतिशत बरारबले हुन आउने ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण…