बैशाख ३० गते सार्वजनिक विदा दिने सरकारको निर्णय

नेपाल सरकारले बैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिने भएको छ । शुक्रबार स्थानीय तहको निर्वाचन २०७९ को मतदान हुने भएकोले सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बारे गृहमन्त्रालयले सूचना जारी गरेको हो । उक्त दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने बारे नेपाल सरकार, मन्त्रिपरिषदको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको…