जलविद्युत कम्पनीहरु पनि मर्जरमाः रिडी र रैराङ हाइड्रोपावरलाई आयोगको स्वीकृति

जलविद्युत कम्पनीहरुमा पनि मर्जरको सुरुवात भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको मर्जर सुरु भएको साढे एक दशपछि जलविद्युत कम्पनीहरुमा पनि मर्जरको सुरुवात भएको हो । विद्युत नियमन आयोगले पहिलो पटक रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई एक आपसमा आपसमा गाभिने सहमतिको लागि स्वीकृति दिएको हो । दुई कम्पनीहरुले एक आपसमा…