चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ करोड २० लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा ५१ करोड ५६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा समीक्षा अवधिमा १.२४ प्रतिशत अर्थात ६३ लाख ८१ हजार रुपैयाँ बढेको हो…