डिडिए रिर्पोटपछि स्वाप तय गर्नेगरी हिमालयन र एभरेस्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर हुने भएका छन । बिहीबार दुई बीमा कम्पनी बीच मर्जर हुने सम्झौता भएको हो । समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । बीमा क्षेत्रमा नै पहिलो पटक मर्जरमा जान लागे दुबै कम्पनीको वित्तीय…