धितोपत्र बजारलाई परिपक्क बनाउनु पर्नेमा संवद्ध सबै पक्ष सहमत जस्तै देखिएका छन् । तर, परिपक्क बनाउनु पर्ने कसले हो भन्ने अझै पनि निक्र्यौल हुन सकेको छैन । शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरको परिपक्क पूँजीबजार सम्मेलनमा सहभागी सबै पक्षहरुले बजारलाई परिपक्क बनाउनु पर्ने आवाज उठाए । तर, बजारलाई कसरी परिपक्क बनाउने भन्ने सन्दर्भमा भने…