दुई अर्ब विदेशी मुद्रा निक्षेप बढ्दा बैंकहरुको औसत सीडी रेसियो ९१% तल

चालु आर्थिक वर्षको वैशाख महिनाको दोस्रो साता वाणिज्य बैंकको औसत कर्जा निक्षेप अनुपात ९१ प्रतिशत भन्दा तल झरेको छ । बैंकहरुका निक्षेप नथपिए पनि कर्जा निक्षेप अनुपात घटेको हो । बैंशाख महिनाको दोस्रो साता मात्र ९१ भन्दा माथि रहेको बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशतमा झरेको हो । बैंशाख महिनाको दोस्रो सातामा बैंकहरुबाट एक…