नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडमा नेपाल इन्फ्रास्टक्चर बैंकले ५ करोड बराबरको स्व:पूँजी लगानी गर्ने भएको छ । कूल जारी चुक्ता पूँजी ५५ करोडमध्ये नेपाल इन्फ्रास्टक्चर बैंकले यस कम्पनीमा ५ करोड बराबरको सेयरपूँजी लगानी गर्ने भएको हो । अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने ५० करोड जम्मा भए पश्चात कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक निष्काशनबाट कूल…