सिभिल क्यापिटल मार्केटकाे धमाका अफर, निःशुल्क डिम्याट खाता सञ्चालनदेखि यस्ता छुट

सिभिल क्यापिटल मार्केट लिमिटेडले नयाँ वर्षको अवसरमा निःशुल्क डिम्याट खाताका साथै लगानी व्यवस्थापको कार्य तथा कर्पोरेट एडभाइजरी सेवामा विभिन्न छुट दिने भएको छ । क्यापिटलले २०७९ साल बैशाख ११ गते आइतबारबाट यो अफर योजना लागू गरेको हो । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि…