उपकार लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) वैशाख ९ गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार क्यापिटलको कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे आइपीओ बाँडफााड गरिने मिति निर्धारण गरिएको छ । उच्च आवेदनका कारण उपकार लघुत्तको आईपीओ एक सय जनामध्ये ९९…