निलम्बित गभर्नर अधिकारीको रिटमाथिको सुनुवाइका लागि मंगलबार पेसी तोकियो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट निवेदनमाथिको सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ । गभर्नर अधिकारीले आइतबधार दर्ता गरेको रिट निवेदन अध्ययन गरेर सर्वोच्च अदालत प्रशासनले आज दर्ता गर्दै रिटमाथि सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको हो । गभर्नर अधिकारीमाथिको रिटको सुनुवाइ एकल इजलासमा हुने गरी मंगलबारका लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतले…