बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यहि बैशाख ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा लमजुङ्ग र कास्कीका स्थानीय बासिन्दालाई १० करोड मूल्यका १० लाख कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले जारी पूँजी एक अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर स्थानीय बासिन्दाका…