आन्तरिक उत्पादन बढाउने तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको सहुलियतपूर्ण कर्जा अन्योलमा परेको छ । सरकारले ब्याजमा सहुलियत दिने भनेपनि एक वर्षसम्म भुक्तानी नदिदाँ सहुलियतपूर्ण कर्जा कार्यक्रम नै रोकिएको हो । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रबाह गरेर ऋणीलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गरे । तर, सरकारले दिने भनेको सहुलियत ब्याज बैंक तथा वित्तीय…