नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

काठमाडौं । सेयरबजार परिसूचक नेप्से बुधबार सामान्य अंकले बढेको छ । नव वर्षको सुरुवातसँगै उकालो लागेको सेयरबजार आज ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा पुगेको हो । कारोबारमा आएका कुल ३२९ कम्पनी मध्ये १४६ कम्पनीको सेयरमूल्य बढ्दा ९७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै दुई कम्पनीको सेयरमूल्य स्थीर रहेको छ । बुधबार कारोबारमा आएका कम्पनी…