लगातार ४ दिन घटेको सेयर बजारमा बिहीबार सामान्य सुधार

काठमाडौं । लगातार ४ दिन घटेको सेयर बजार परिसुचक नेप्सेमा साताको अन्तिम दिन बिहिबार सामान्य सुधार देखिएको छ । बिहीबार बजार खुलेपछि घट्ने र बढ्ने क्रमका बीच अन्तिम समयमा बजार सामान्य सुधार सहित बढेको हो । बजार परिसुचक नेप्से २.०८ अंकले बढेर २६५८.०२ बिन्दुमा पुगेको हो । बिहिबार लगानी समुहमा सबैभन्दा बढि २.८१ अंक अर्थात…