अपर हेवाखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौँ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।कम्पनीको फगुन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने छ । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ…