काठमाडौँ । मंगलबार सेयर बजार ३.४४ अंकले घटेर २६६६ बिन्दुमा कायम भएको छ । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार आज ३.४४ अंकले घटेको हो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३० करोडको भएको छ । आज १ करोड ६ लाख…