नेपाल बङ्गलादेश बैंक, फेदाप शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

नेपाल बङ्गलादेश बैंक फेदाप शाखाले चैत्र ८ देखि १३ गतेसम्म स्थानीय ५ माध्यमिक विद्यालयहरूमा वित्तीय साक्षारता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, सम्दु माध्यमिक विद्यालय, सिद्घकाली माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयमा अध्ययनरत जम्मा ५०४ जना विद्यार्थीहरूलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । नेपाल राष्ट्र बैंकले…