विश्वव्यापी रुपमा उर्जाको मूल्य आकासिँदै गईरहेका बेला नेपाल पनि महंगोमा भारतसँग उर्जा किन्न बाध्य छ । त्यसमा पनि भने अनुसार विद्युत आपूर्ति नहुँदा मुलुकभरका उद्योग कलकारखानाहरुमा विद्युत आपूर्ति नियमित हुन सकिरहेको छैन । यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला जलविद्युत परियोजना निर्माणका सम्बन्धमा भारतसँग छलफल गर्नुपर्नेमा ज्ञानेन्द्रलाल प्रधानले जोड दिएका छन् । नेपाल उद्योग परिसंघको…