सुनचाँदीको मूल्यमा गिरावट, यस्तो छ आजको बजार भाउ

सुनको मूल्य सोमबार नेपाली बजारमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । आइतबार सुन तोलाको ९९ हजार ३०० रुपैयाँ र…