विद्युत उत्पादकहरुले नेपाल र भारतको निजी क्षेत्रका संयुक्त लगानी र सहकार्यमा प्रभावकारी भूमिका निर्वाह गरिदिन भारतका लागि नवनियुक्त नेपाली राजदुत डा. शंकर शर्मासँग आग्रह गरेका छन् । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का पदाधिकारीले राजदुत शर्मासँग भेट गरी यस्तो बताएका हुन् । इप्पानको कार्यालय कमलादीमा बुधबार भएको भेटका क्रममा नेपाल र भारतको उर्जा…