बेलायती केन्द्रीय बैंकले बासेल-३ मा केही परिवर्तन गर्ने

बेलायती केन्द्रीय बैंक (बैंक अफ इंग्ल्यान्ड) ले वित्तीय क्षेत्रको अन्तराष्ट्रिय मापदण्ड बासेल-३ का केही नीतिहरुमा परिवर्तन गर्नको लागि सल्लाह गर्ने भएको छ । सन् २०२५ को जनवरी १ बाट व्यवहारमा ल्याउने गरी बैंक अफ इङ्गल्याण्ड (बीओइ) ले बासेलको नीतिहरुमा केही परिवर्तन ल्याउन खाजेको छ । सन् २००८ को वित्तीय संकट पछि विश्वभरका २८ क्षेत्राधिकारका नियामकहरूले…